top_rightads

Monday, November 24, 2014

ऋतिक रोसंनको घर बिगार्ने रामपाललाई श्रीमतीले नछाड्ने

 

बलिउड अभिनेता ऋतिक रोशनसँग सम्बन्धविच्छेद गरेकी सुैजन खानले अर्जुन रामपालसँग मस्ती मारेपछि रामपालको पारिवारिक सम्बन्धमा समेत खटपट ल्याइदिएकी छन् ।



ऋतिकलाई छोडेर रामपालसँग घुम्न हिडेकी सुजैनले पाँच तारे होटलमा मस्ती मारेको एक वेभसाइटले खुलासा गरेको छ । रामपाल घरकी श्रीमती मेहरलाई छोडेर सुजैनको अंगालोमा बेरिन गएपछि मेहर रिसले आगो भएकी छन् ।
चलचित्रको छायाङ्कनको बहाना बनाएर श्रीमतीलाई छलेर गएको मेहरको साथीले बताएकी छन् । मेहर र सुजैन एकअर्काका मिल्ने साथी हुन् ।


तर यो खबरपछि उनीहरुको सम्बन्ध सकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार रामपाल र मेहरको सम्बन्ध टुट्ने पक्का देखिएको छ । ऋतिक र सुजैनको मायाप्रेममा भाँजो हाल्ने रामपाल भएको अनुमान लगाइएको छ ।
एजेन्सी

No comments:
Write comments