top_rightads

Monday, November 24, 2014

धेरैजसो पुरुषहरु महिलाको के हेर्दछन् ?

 

menstareatinwomen
लगभग धेरैजसो पुरुषहरुको स्वभाव उस्तै हुन्छ – महिलाहरुलाई घुरेर हेर्ने । पुरुषहरुको स्टेटसको हिसाबले उनीहरुमा मायाको महत्व परिवर्तन त हुने गर्दछ तर उनीहरुको महिलाहरुलाई हेर्ने तरिका एकैखाले हुने गर्दछ । तर आखिर पुरुषहरु महिलामा के हेर्दछन् ? थुप्रै पटक पुरुषहरुको घुरेर हेर्ने बानीले महिलाहरुलाई असहज महसुस गराइरहेको हुन्छ । आउनुहोस्, थाहा पाऔँ आखिर पुरुषहरु महिलाको के कुरा घुरेर हेर्ने गर्दछन् ।



१. उनको ब्राः
 पुरुषहरुलाई महिलाको ब्रा मा रुची हुने गर्दछ । महिलाहरुले कस्तो प्रकारको ब्रा लगाएका छन् भन्ने कुराहरु उनीहरु थाहा पाउन चाहन्छन् ।

२. उनको स्तनः
महिलाहरुको क्लिभेज हेर्ने कासिसमा पुरुषहरु निकै अग्रसर रहेका हुन्छन् । क्लिभेज हेरेर नै उनीहरु त्यसको आकारको अनुमान गर्छन् ।

३. हिप हेर्नुः
 हरेक पुरुष कुनै पनि महिला वा युवतीको हिपलाई पक्कै हेर्दछन् । यो उनीहरुलाई साह्रै आकर्षक लाग्ने गर्दछ ।

४. पेटः
 पुरुष, महिलाको पेटलाई अवश्य हेर्ने गर्दछन् । उनीहरुलाई महिलाको पेटले आकर्षित गर्दछ ।

५. काखीमुनीको रौँः
 यदि कोही महिलाले स्लिभलेस लगाएकी छिन् भने पुरुषहरु महिलाको काखी मुनीको रौँलाई पक्कै नियाल्ने गर्दछन् ।

६. खुट्टाः
पुरुषहरुलाई महिलाको खुट्टा हेर्न निकै मजा लाग्ने गर्दछ ।

७. कम्मरः
महिलाको कम्मरको लचकलाई पुरुषहरुको नजरले थाम्न सक्दैन । साडीमा यो भाग हेर्न निकै सजिलो हुने गर्दछ ।

८. रसिलो ओठः
 पुरुषका लागि हरेक सुन्दर ओठ रसिलो नै हुने गर्दछ । ओठलाई हेरेर यो प्राकृतिक हो कि यसमा ग्लस अथवा लिपस्टिक लगाएको छ कि छैन भन्ने कुरा अनुमान गर्छन् ।

९. हट लाइनः
 हिपको बिचको लाइनलाई हट लाइन अथवा बट लाइन भनिन्छ । जिन्स लगाउने महिलाहरु निहुरिएको खण्डमा यो भाग निकै सजिलै देखिन्छ । यो भाग पुरुषहरुलाई निकै सेक्सी लाग्छ ।
(एजेन्सी) -

No comments:
Write comments