top_rightads

Tuesday, November 25, 2014

भारतले नेपाललाई दिने फाईटर हेलिकोप्टर यस्तो ( फोटोफिचर )

 



काठमाडौं, मंसिर ९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेपाललाई १४ सिट भएको एएलएच ध्रुव मार्क थी्र हेलीकोप्टर हस्तान्तरण गर्ने भएका छन् । एन ए ०५४ नम्बरको हेलिकोप्टर सैनिक मञ्च टुँडिखेलमा राखिएको छ । नेपाली सेनाले टुँडिखेलमा आयोजना गर्ने बिशेष कार्यक्रममा मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री कोइरालाले सोहि कार्यक्रममा हेलिकोप्टर सेनापति गौरवशमसेर राणालाई हस्तान्तरण गर्ने बताईएको छ ।एजेन्सी 



No comments:
Write comments