top_rightads

Tuesday, December 9, 2014

नरिवलका १० फाइदाहरु जानिराखौं

 


नरिवल प्राचिन काल देखि नै औषधिको  रुपमा लिदैं आइएको चिज हो । मिसावट नभएको नरिवलको तेल घाउ, खटिरा, एलर्जी भएको ठाउँमा लगाउँदा यसले निको हुन मद्धत गर्दछ । आर्युदवेद औषधि बनाउँदा पनि नरिवलको तेल प्रयोग गरिएको हुन्छ । सुन्नीएको ठाउँमा नरिवलको तेल लगाउँदा सुन्नीन कम हुँदै जान्छ । हाम्रो शरीरलाई पानि भरिएको नरिवलले बढि फाइदा गर्दछ ।



नरिवलको तेलसँगै नरिवलका केही फाइदाहरु यस प्रकारका रहेका छन् ।


१.कोलइस्ट्रोल कम गर्न मदक्त गर्दछ ।

२.पाचनिक्रयामा मदक्त गर्दछ ।

३.चाउरीपना हटाउन मदक्त गर्छ ।

४.हरमोनलाई नियमित िक्रयामा राख्दछ ।

५.वजन घटाउन मदक्त गर्दछ ।

६.मेटावोलिजम बढाउँछ ।

७.संक्रमण हुन बाट जोगाउँछ ।

८.विर्सने बानी हटाउँछ ।

९.शरीरमा गुलकोजको मात्रा बढाउँछ ।

१०.छालालाई ड्राइ हुन दिदैन, मुलायम बनाइराख्छ ।

No comments:
Write comments