जापानमा आएको शक्तिशाली आँधी भोङफोङले व्यापक क्षति पुर्याएको छ । आँधीका कारण जापानको क्युसु क्षेत्रमा बढी प्रभाव परेको छ । आँधीले रुखहरु ढाल्नुका साथै बर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा सडकहरु अवरुद्ध बनेको छ । प्रतिघण्टा १८० किलोमिटरको रफ्तारमा आएको आँधीका कारण ३०० बढी उडानहरु स्थगित भएका छन् ।
No comments:
Write comments