भारतमा क्रिकेटका भगवान समेत भनिने तिनै तेन्दुल्करकी छोरी सारा भने उनको सुन्दरताका कारण चर्चामा छिन् ।
सचिन भन्छन् आफ्नो जीवनको सबैभन्दा ठूलो प्रेरणा छोरी सारा नै हुन् । उनले पितालाई राम्रो काम गर्न प्रेरित गर्ने सचिन बताउँछन् ।
अहिले १७ वर्षकी सारा १२ औं जन्मदिनमा बाबालाई सर्पराइज दिँदै झुपड पट्टीमा जन्मदिन मनाउन पुगेकी थिइन् । सचिनले छोरीको पार्टी होटलमा गर्नका लागि पुरै तयारी गरेका थिए तर छोरीको प्रस्ताव सुनेर छक्क परे ।
ग्ल्यामरस तर शलिन
सचिनकी छोरी मेक अपमा देखिएपनि उनी सादा छिन् । उनमा अच्ममको सादगी रहेको सचिन नै बताउँछन् । छोरी आफ्ना लागि प्रेरणा बनिसकेको उनले अनेकन अन्तरवार्तामा बताइसकेका छन् ।
http://nepaliheadlines.com
No comments:
Write comments