top_rightads

Wednesday, October 15, 2014

नख्खु कारागार कैदीको नियन्त्रणमा - कैदीले धम्काए

 

काठमाडौं, आश्विन २९ । आफैं बन्दी, तर तिनै कैदीले बन्दी बनाए, कारागारको एक ‘ब्लक’ । सुन्दै हाँसो लाग्ने दुई दिनदेखि कारागारभित्रका कैदीले बन्दी बनाएको ललितपुरको नख्खु कारागार अझै प्रशासनले खुलाउन सकेको छैन ।

No comments:
Write comments