top_rightads

Wednesday, October 15, 2014

९ करोड पर्ने बिचित्रको मोबाइल

 

काठमाडौं । मोबाइलको शौखिन मानिसहरुका लागि खुसीको खबर छ । एउटा यस्तो मोबाइल आउदै छ जसको मूल्य सुनेर तपाई होस उड्न सक्छ । यो फोन आइफोन ५ ब्ल्याक डाइमण्ड हो ।
यसलाई एप्पल इण्डस्ट्रीज बनाएको भने होइन । यो फोन विश्वविख्यात डिजाइनर स्टुअर्ट ह्युजले आफ्ना खास ग्राहकका लागि बनाएका हुन् । यसको मुल्य १० लाख डलर अर्थाक करिब ९ करोड रुपैया राखिएको छ

No comments:
Write comments