काठमाडौं । नेपाली मोडलिङ क्षेत्रमा पछिल्लो समयमा अंग प्रदर्शन सामान्य जस्तै बनेको छ । त्यसमा पनि मोडल तिर्सना बुढाथोकी अली बढी नै अंग प्रदर्शन गर्ने मोडलमा पर्छिन ।
केही समयअघि मात्रै अर्थनग्न तस्वीर फेसबुकमा सेयर गरेर चर्चा र विवादमा आएकी उनले अहिले त्यस्तै प्रकारको तस्वीर फेसबुकमा पोष्ट गरेकी छन् । मोडल तिर्सना बुढाथोकीले पोष्ट गरेको तस्वीरमा भित्री अंग प्रस्ट देखिन्छ ।
तस्वीरमा उनी ऐनाअघि उभिएको र भित्री बस्त्र नलगाएको प्रस्ट देखिने तस्वीर पोष्ट गदै उनले, ‘ल भन्नुस के के भन्नुछ, कुरो तपाईको, बुझाई तपाईको, फोटो मेरो, सहने शक्ति छ मेरो ।’
No comments:
Write comments