top_rightads

Monday, October 13, 2014

माखा मार्ने जागिर, दिनमा १ हजार माखा मारिन्छन्

 


बाँच्नु मात्रै पर्छ संसारमा अचम्म अचम्मका कुरा सुन्न पाइन्छ ।

हामी माखा मार्ने मान्छेको कुरा गर्दा हाँसोमा उडाउछौँ तर अचम्म लाग्दो कुरा चीन कि ८० वर्षीया महिलाले दिनमा १००० भन्दा बढी माखा मारेर आफ्नो जीवन गुजारा गर्दै आएकी छिन् । स्थानीय संचार माध्यमका अनुसार, पूर्वी चीनको हैंगझाउ शहर की चांगमिंग शिजियांग कम्युनिटीमा बस्ने रुआङ तांगले पछिल्लो १४ वर्ष देखि यही काम गर्दै आएकी छिन । उनि प्रत्येक दिन आठ घण्टा माखा मार्छिन ।

आंगले भने अनुसार उनि प्रत्येक दिन लगभग १००० माखा मार्ने गछिन । सरकारी कामबाट सेवानिवृत भए पछी उनले यही पेसा गर्दै आएकी छिन् । उनले माखाले गर्मियाममा मान्छेलाई दुख दिने गरेकाले माखा मार्ने काम गरेको बताएकी छिन् ।

No comments:
Write comments