बलिउड अभिनेत्रि सोनाक्षी सिन्हाले अव पाकिस्तानी अभिनेता फवाद खानसँग रोमान्स गर्ने भएकी छन्। यद्यपी यो रोमान्स केवल अनस्क्रिन रोमान्स मात्र हो ।
एक जीवनीमा आधारित चलचित्रमा सोनाक्षी र फावादको रोमान्स देख्न पाइने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यस अघि फावादले अनिल कपुरकी छोरी सोनम कपुरसँग अनस्क्रिन रोमान्स गरेका थिए ।
No comments:
Write comments