काठमाडौं : ओखलढुंगाको अँधेरीस्थित नारायणस्थानमा आइतबार बिहान जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै ज्यान गएको छ ।
बिरामी लिएर ओखलढुंगा सदरमुकाम जाँदै गरेको बा७च ५८७५ नम्बरको जीप दुर्घटनामा परेको हो । २० जना यात्रु सवार जीप भीरमा खसेर दुर्घटना हुँदा १० जना बढी घाइते भएको सप्तरीस्थित अञ्चल प्रहरी कार्यालय सगरमाथाले जानकारी दिएको छ ।
http://annapurnapost.com
No comments:
Write comments