top_rightads

Sunday, October 26, 2014

भर्खरैको ताजा अपडेट : फुटवल टीमका कप्तानको गोली हानी हत्या

 


काठमाडौं, कार्तिक १० । दक्षिण अफ्रिकाको फुटवल टीमका कप्तानको गोली हानी हत्या गरिएको छ । दक्षिण अफ्रिकाली टीमका लागि गोलकीपरसमेत रहेका सेनजो मेयीवाको हत्या उनकै गर्लफ्रेण्डको घरमा गरिएको हो ।


घटना जोहानसवर्गको दक्षिणमा रहेको वोसलूरुसस्थित प्रेमीको घरमा प्रहरीले जनाएको बीबीसीमा खबर छ । २७ वर्षीय सेन्जो मेयीवा ओरलांडो पाइरेट्सका तर्फबाट खेल्ने गर्दथे । हत्या कसरी कस्ले गर्‍यो भन्नेबारे विस्तृतमा खुलेको छैन ।



http://imagekhabar.com/samachar

No comments:
Write comments