बलिउडमा सुन्दरी अभिनेत्री मानिन्छिन कंगना । उनको नयाँ चलचित्र आउँदैछ 'कट्टी बट्टी' । उनी अहिले यही फिल्मको शुटिङमा ब्यस्त छिन् । तर यो फिल्म शुटिङका क्रममा सुटिङ स्थलमा सर्प देखेपछि उनले सुटिङ गर्नै नमानेको खुलासा सुटिङ क्रुले गरेको छ । उनी सर्प देखेपछि रोएको समेत उनीसँगै रहेकाहरुले बताएका छन् ।
फिल्म सुटिङ गर्ने नजिकै एक सर्प आएपछि कंगनाले डराएर सुटिङ गर्न अस्वीकार गरेकी थिइन् । उनी यति आत्तिइन् कि सुटिङ सुचारु गर्ने सकेनन् ।
nepaliheadlines.com
Tuesday, November 11, 2014
बलिउडमा सुन्दरी अभिनेत्री सर्प देखेपछि सुटिङ गर्न नमानेपछि हंगामा
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments