top_rightads

Sunday, November 9, 2014

१३ जना बोक्न सक्ने बाइक (तस्विर सहित)

 


मोटर बाइक भन्ने वित्तिकै २ जना वा अधिकतम ३ जना चढ्ने सवारी साधनकोरुपमा बुझिन्छ ।
 amazing chinese bike
४ जना भन्दा बढी त मोटरसाइकलमा कल्पना पनि गर्न गाह्रो हुन्छ । तर चीनमा भने १३ जना चढ्न सकिने बाइक सार्वजनिक भएको छ ।
amazing chinese bike 2
आइतबार चीनको हेनान प्रान्तमा यो बाइक सार्वजनिक गरिएको हो ।

यो बाइकको लम्बाइ ४ दशमलव ७ मिटर छ । यसमा १३ जना चढ्न मिल्छ ।

यो बाइक कुन कम्पनीले बनाएको हो र यसको बजार मूल्य कति हो भन्ने सार्वजनिक गरिएको छैन ।
एजेन्सी ।

No comments:
Write comments