top_rightads

Saturday, November 8, 2014

करिना र सैफको आपत्तिजनक ब्रेक अप !

 

करिना कपुर र सैफ अलि खानको जोडी बलिउडको चर्चित जोडी हो । यो जोडी समाचारका हेडलाइन बनिरहन्छ ।
फेरि पनि यो जोडी चर्चामा छ । यस पटक उनीहरुको चर्चाको कारण हो ब्रेक अप ।
karina saif
तपाइँ अचम्मित हुनुहोला त्यसरी प्रेम विवाह गरेको जोडी कसरी ब्रेक अप हुन सक्छ ।
तर यो ब्रेक बास्तविक जीवनमा नभएर फिल्मी कहानीमा हुन लागेको हो । खासमा करिना र सैफ अव एउटै फिल्ममा देखिने छन् जुन उनीहरुको ब्रेक अपमा आधारित छ ।
saif karina 1
चलचित्र ह्याप्पी एण्डिङ मा करिना र सैप सँगै देखिने छन् । यसमा उनीहरुको प्रेम होइन झगडा र विछोड देखाइएको छ ।

करिना र सैफको यो कहानीमा प्रेमी प्रेमिकाकोबीचमा कसरी असमझदारी उत्पन्न हुन्छ र कसरी छुट्टिन्छन् भन्ने कथा देखाइएको निर्देशक कष्णा डीकेले बताएका छन् ।
यो चलचित्रमा करिनाले आपत्तिजनक मानिन सक्ने सिन समेत गर्ने उनले बताएका छन् ।
- See more at: http://nepaliheadlines.com/2014-11-09-06-22-30.html#sthash.Ypqtfu1f.dpufकरिना र सैफको आपत्तिजनक ब्रेक अप !
 
करिना कपुर र सैफ अलि खानको जोडी बलिउडको चर्चित जोडी हो । यो जोडी समाचारका हेडलाइन बनिरहन्छ ।

फेरि पनि यो जोडी चर्चामा छ । यस पटक उनीहरुको चर्चाको कारण हो ब्रेक अप ।

तपाइँ अचम्मित हुनुहोला त्यसरी प्रेम विवाह गरेको जोडी कसरी ब्रेक अप हुन सक्छ ।

तर यो ब्रेक बास्तविक जीवनमा नभएर फिल्मी कहानीमा हुन लागेको हो । खासमा करिना र सैफ अव एउटै फिल्ममा देखिने छन् जुन उनीहरुको ब्रेक अपमा आधारित छ ।
चलचित्र ह्याप्पी एण्डिङ मा करिना र सैप सँगै देखिने छन् । यसमा उनीहरुको प्रेम होइन झगडा र विछोड देखाइएको छ ।


करिना र सैफको यो कहानीमा प्रेमी प्रेमिकाकोबीचमा कसरी असमझदारी उत्पन्न हुन्छ र कसरी छुट्टिन्छन् भन्ने कथा देखाइएको निर्देशक कष्णा डीकेले बताएका छन् ।

यो चलचित्रमा करिनाले आपत्तिजनक मानिन सक्ने सिन समेत गर्ने उनले बताएका छन् ।

करिना कपुर र सैफ अलि खानको जोडी बलिउडको चर्चित जोडी हो । यो जोडी समाचारका हेडलाइन बनिरहन्छ ।karina saif

फेरि पनि यो जोडी चर्चामा छ । यस पटक उनीहरुको चर्चाको कारण हो ब्रेक अप ।

तपाइँ अचम्मित हुनुहोला त्यसरी प्रेम विवाह गरेको जोडी कसरी ब्रेक अप हुन सक्छ ।

तर यो ब्रेक बास्तविक जीवनमा नभएर फिल्मी कहानीमा हुन लागेको हो । खासमा करिना र सैफ अव एउटै फिल्ममा देखिने छन् जुन उनीहरुको ब्रेक अपमा आधारित छ ।
चलचित्र ह्याप्पी एण्डिङ मा करिना र सैप सँगै देखिने छन् । यसमा उनीहरुको प्रेम होइन झगडा र विछोड देखाइएको छ ।
saif karina 1

करिना र सैफको यो कहानीमा प्रेमी प्रेमिकाकोबीचमा कसरी असमझदारी उत्पन्न हुन्छ र कसरी छुट्टिन्छन् भन्ने कथा देखाइएको निर्देशक कष्णा डीकेले बताएका छन् ।

यो चलचित्रमा करिनाले आपत्तिजनक मानिन सक्ने सिन समेत गर्ने उनले बताएका छन् ।

No comments:
Write comments