बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सुन्दरताका लागि सँधै चर्चामा हुन्छिन् । अधबैसै भइसक्दा पनि उनको सुन्दरता घटेको छैन ।
सोमबार मात्र उनी मुम्बइमा आयोजित एक कार्यक्रममा देखिइन् । जहाँ उनको रुप र पहिरन हेर्दा धेरैका आँखा उनीमै अडिए ।
तौल बढेको भनेर चर्चामा रहेकी ऐश्वर्या उक्त कार्यक्रममा भने निक्कै आत्मविश्वास बोकेकी देखिन्थिन् ।
उनी सारीमा सजिएर कार्यक्रममा आउँदा त्यहाँ भएका सबैको अनुहारमा चमक आएको थियो ।
http://nepaliheadlines.com/2014-11-11-11-11-47.html#sthash.1RPEgvzM.dpuf
No comments:
Write comments