बलिउड अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजेन औपचारिक रुपमा नै एक अर्कासंग छुट्टिएका छन |ऋतिक र सुजेन छुटिए संग उनीहरु आफ्नो आफ्नी जीवनमा रमाउन थालेका छन |सुजैन खानले रितिक लाइ छोडेसंगै अर्का बलिउड नायक अर्जुन रामपालसँग दोस्ती बढाइरहेको खवर सार्वजनिक भएको छ | आजभोली सुजैन र अर्जुन मित्रता निकै गहिरिदै गएको छ । उनीहरुले हालै सँगै बिदेशयात्रा पनि गरेको पनि हल्ला चलिरहेको छ । ऋतिकसँग सम्बन्ध बिच्छेदमा अर्जुनको भूमिका रहेको भन्दै अघिल्लै बर्ष भारतीय संचारमाध्यमहरुले टिप्पणी गर्न थालेका थिए ।
पछिल्ला दिनहरुमा सुजैन र अर्जुनलाई सँगै देख्न थालिएपछि यो टिप्पणीमा बल पुगेको छ । तर, अर्जुन रामपालले भने मिडियाको यस्तो टिप्पणीप्रति आक्रोश पोखेका छन् । उनले सामाजिक संजालमा पनि मिडियालाई अनावस्यक टिप्पणी नगर्न आग्रह गरेका छन् ।
Wednesday, December 10, 2014
सुजैनले अब अर्जुन रामपालसँग मस्ती गर्न थालिन्
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments