फेसबुकमार्फत केटी साथिको फेटो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पैसा माग्ने युवक पक्राउ परेका छन् । कीर्तिपुर बस्ने २२ वर्षीय राजेश पौडेलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नो एक केटी साथीको फोटो मोबाइलबाट खिचेर उनले त्यसमा अश्लील फोटो जोडेर सार्वजनिक गर्ने भन्दै धम्की दिँदै आएका थिए । ६ हजार रुपैयाँ दिए सार्वजनिक नगर्ने भन्दै ब्ल्याकमेल गर्न थालेपछि युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । पौडेललाई आइतबार पक्राउ गरिएको हो । पौडेललाई विद्युतीय कारोवार ऐनअन्तर्गत कारावही गरिने महानगरीय प्रहरी अपराध महाशाखाका एसपी भूपाल भण्डारीले बताए । विद्युतीय कारोबार एनेअन्तगर्तको मुद्दामा पाँच वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान छ ।
Monday, December 1, 2014
फेसबुकबाट ६ हजार कमाउन खोज्दा -
Similar Posts

About Admin 2
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments