top_rightads

Saturday, August 30, 2014

सेवाग्राहीलाई यसरी दुःख दिन्छन् सरकारी कर्मचारी (भिडियो सहित)

 


फिनल्याण्डमा निर्माण गरिएको एक ४ मिनेट लामो भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ । सरकारी कर्मचारीले सेवाग्राही जनतालाई कसरी दुखः दिन्छन् भन्ने कुरा देखाइएको छ ।


यो भिडियोमा प्रस्तुत कथाले सर्वसाधारण जनताले सकारी कार्यालयमा कसरी सास्ती पाउनु पर्छ र कति सम्म दुखः दिन्छन् सरकारी कर्मचारीले भन्ने कुरा प्रष्ट्याँउछ ।
हेर्नुस् भिडियोः




हुन त यो भिडियो दशकौं अघिको हो तर अहिलेको नेपालमा पनि यो भिडियोको सान्दर्भिकता उत्तिकै छ । अहिले फिनल्याण्डमा असल शासन ब्यवस्था छ तर नेपाल लगायतका उच्च भ्रष्टाचार हुने र सकरारी सेवा प्रभावकारी नभएका देशका लागि भने अहिले पनि यो भिडियोले धेरै भन्छ ।
nepaliheadlines.com

No comments:
Write comments