top_rightads

Thursday, November 13, 2014

यसरि भयो भेट विश्वकै अग्ला र होंचाको ...भिडियो सहित

 

२७ कात्तिक, काठमाडौं ।

विश्वकै होंचा ब्यक्तिकोरुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सूचीकृत नेपालका चन्द्र बहादुर डांगी र विश्वकै सबैभन्दा अग्ला ब्यक्तिकोरुपमा सूचिकृत टर्कीका सुल्तान कोसेनबीच भेट भएको छ ।




गिनिज बुकले विश्वकै अग्ला र होँचाबीच लण्डनमा भेट गराएको हो । उनीहरुबीच बेलायती संसदभवन बाहिर भेटघाट भएको हो । उनीहरुको फोटो सेसन रोचक देखिन्छ ।


गिनिज बुक स्थापना भएको ६० वर्ष पुगेको अवसरमा यस्तो भेटघाट गराएको गिनिज बुकले जनाएको छ ।




  http://nepaliheadlines.com/2014-11-13-14-01-35.html#sthash.mo8gbTML.dpuf

No comments:
Write comments