top_rightads

Thursday, November 13, 2014

सोनाक्षीको पछाडीको भाग किमको जस्तो नभएको भन्दै खिसी गरेपछि ...

 

बलिउडमा विवादमा आइरहने कमल आर खान अर्थात केकेर आर अभिनेत्री सोनाक्षी सिन्हासँग जोडिएर विवादमा आएका छन् । उनले सोनाक्षी सिन्हालाई अश्लिल भाषा प्रयोग गरेपछि सोनाक्षीले पनि उनलाई ४ झापड दिएर उल्टो झुण्ड्याउनु पर्ने बताएकी छिन् ।
उनीहरुको झगडा ट्वीटरमा परेको हो ।



केकेआरले सोनाक्षीको पछाडीको भाग हलिउड अभिनेत्री किम कार्दियासनको जस्तो नभएको भन्दै खिसी ट्यूरी गरेपछि उनीहरुबीच गालीको आदान प्रदान भएको हो ।


केकेआरले विचमा सोनाक्षीसँग क्षमा याचना गरेपनि पुनः अश्लिल भाषा प्रयोग गरेका छन् ।

 http://nepaliheadlines.com/2014-11-13-12-46-36.html#sthash.hsCLiIrR.dpuf

No comments:
Write comments