ताइवानको काओसियुङ विश्वविद्यालयमा गरिएको शोधमा आकर्षक महिलाहरुसँगै हुँदा पुरुषको इच्छाशक्ति एकदम कमजोर हुने तथ्य शोधकर्ताहरुले पत्ता लगाएका हुन् ।
यो अध्यायानले ७२ पुरुषलाई सुन्दर महिलासँग सँगै राखेर लामो समय सम्म अध्यन गरिएको थियो । अध्यायनको क्रममा सुन्दर महिलालाई देखेपछि पुरुषले धुम्रपान गरेको पाइयो । त्यस्तै उनीहरुमा यौन, प्रेम लगायतका भावना प्रवल हुने समेत समस्या देखियो ।
एजेन्सी
No comments:
Write comments