जेन्सी । एउटा कुखुराको भालेको मुल्य कति होला अनी कुखुराको मासु कस्तो होला ? सामान्यतया एउटा कुखुराको भालेलाई हजार रुपैया पर्छ अनी त्यसको मासु रातो नै हुन्छ । तर, यो तथ्य गलत सावित गर्ने कालो प्रजातिको कुखुराको उत्पादन सुरु भएको छ । जसको बाहिरी रंग मात्रै होइन मासु र हड्डी समेत कालो हुन्छ ।
: http://www.nepalsandesh.com/2014/11/11/109475#sthash.K4c4USx6.K76RhSR5.dpuf
No comments:
Write comments