top_rightads

Wednesday, November 26, 2014

ओसामा विन लादेनले सन्नी लियोनको ब्लूफिल्म हेर्ने गर्थे

 


अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाका पूर्व प्रमुख ओसामा विन लादेनले भारतीय पार्न स्टार सन्नी लियोनको पार्न भिडियो हेर्ने गरेको खुलासा भएको छ ।

अमेरिकी नौसेनाको विशेष कारवाहीमा पाकिस्तानको एबटाबादमा मारिएका लादेन मारिएकै स्थानबाटै धेरै परिमाणमा पोर्न भिडियोको सिडी बरामद भएको एक अंग्रेजी पुस्तकले लेखेको भेटिएको छ । यो कुरा भारतीय न्यूज एजेन्सी ‘जी न्यूज’ले खुलासा गरेको हो ।

लादेन मारिएको स्थानमा भेटिएको पोर्न सिडीमध्ये धेरैजसो पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनको भएको समेत दाबी गरिएको छ । पुस्तकमा लादेनले सनीको पोर्न भिडियो दिनहुँ जस्तो हेर्ने गरेको खुलासा गरिएको जनाएको छ ।

तर, लादेन र सनीबीच वास्तवमै भेटघाट भने कहिल्यैपनि नभएको उल्लेख गरिएको छ । तर सन्नीले भने यो ‘मजाक’ भन्दा बढी केही नभएको भन्दै यस विषयमा आफूले सोच्न समेत नसक्ने प्रतिक्क्रिया दिएकी बताइएको छ । एजेन्सी

No comments:
Write comments