Wednesday, November 26, 2014
अचानक प्रियंका चोपडा बेहोस भएर ढलिन्........
बलिउडकी सुन्दरी अभिनेत्री प्रियंका चोपडा शुटिङ गर्दा गर्दै बेहोस भएर ढलेकी छिन् । 'बाजीराव मस्तानी' नामक चलचित्र शुटिङका क्रममा प्रियंका बेहोश भएर ढलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
शुटिङ अघि आफ्नो छाती र टाउकोमा दुखाइ रहेको बताएकी प्रियंका एक्कासी ढलेपछि चिकित्सकलाई बोलाइएको समाचारमा उल्लेख छ ।
प्रियंकाले निरन्तर शुटिङका लागि समय दिएर आराम नभएका कारण बेहोस भएको अनुमान गरिएको छ । यस अघि प्रियंकाले आफू फिल्म शुटिङमा थकित भएको र सुत्ने समेत फुर्सद हुन छोडेको ट्वीटर लेखेकी थिइन् । एजेन्सी
Similar Posts
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments