top_rightads

Saturday, December 6, 2014

४४ वर्षको उमेरमा उनको तौल ४४४ किलो ; जो संसारकै मोटा व्यक्ति थिए

 



हेर्नुहोस यी व्यक्तिका हैरान बनाउने तस्वीर जो संसारकै मोटा व्यक्ति थिए । ४४ वर्षको उमेरमा उनको तौल ४४४ किलो थियो । लण्डनमा बस्ने किथ मार्टिन पछिल्ला १० वर्षदेखि आफ्नो मोटाईका कारण घरभन्दा बाहिर हिड्न सकेका थिएनन् ।
तपाईलाई यो कुरा पत्यार नलाग्न सक्छ तर उनलाई हरेक दिन २०००० क्यालोरीवाला शक्ति भएको खाना खान्थे । यसमा ज्यादा पिज्जा र अन्य प्रकारका जंक फुड हुने गर्दथ्यो । उनी २० वर्षको उमेरसम्म ठिक थिए तर त्यसपछि मोटाउन सुरु गरेका थिए ।
आठ महिनापहिले उनको पेटमा यति मोटोपन भयो कि उनले पेटको सर्जरी नै गर्नुपरेको थियो । तर पनि उनलाई कुनै राहत भएन र बिरामी भइरहेका उनको हालै निमोनियाका कारण निधन भएको हो । उनले आफ्नो जीवनको धेरै समय डाक्टरी उपचारमा नै बिताउनु परेको थियो ।
एजेन्सी
www.nepalsandesh.com

No comments:
Write comments