पुनमले ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै आफू दिमागसँग सम्बन्धित रोग (एलएलएस) को मद्दतका लागि निकै गम्भिर भएको बताएकी छिन् ।
पुनमका अनुसार उनलाई यो च्यालेन्ज रेडियो जकी आशिष र पिंकीले दिएका थिए जसलाई उनले स्विकार गरेकी छिन् । अब उनी यो च्यालेन्ज सलमान खान, शाहरुख खान र आमिर खानलाई दिन चाहन्छिन् ।
भिडियोमा पुनमले कालो रङको उत्तेजक बिकिनी लगाइरहेको देखिएकी छिन् । हेरौँ भिडियोः
.ratopati.com
No comments:
Write comments