top_rightads

Showing posts with label हट मोडेल. Show all posts
Showing posts with label हट मोडेल. Show all posts

Monday, December 8, 2014

हेर्नुहोस् क्रिस्टियानो रोनाल्डोको प्रेमिकाको सबै रुप (तस्वीरहरु)

 क्रिस्टियानो रोनाल्डोका प्रेमिका तथा सुपर मोडेल इरिना शायक एकपटक फेरि हट फोटो सुटका कारण चर्चामा छिन् ।



इरिना शायकले एक कोलम्बियन स्विमवियर ब्रान्ड अगुवा बैंटिडाको लािग बिकिनी कैपेनसम्मको फोटो सुट गराएकी छिन् ।



उक्त फोटोसुटमा इरिनाले आफ्नो बिकिनीमा आफ्नो शरीरलाई बिन्दास पारामा देखाएकी छिन् ।



एक तस्वीरमा इरिनाले पेन्ट उतारेर हट पोज दिएकी छिन् ।




२८ वर्षीया रसियन सुन्दरी इरिना यस फोटोसुटमा धेरै सेक्सी देखिएकी छिन् । यसभन्दा अघि पनि इरिनाले बिकिनी लगाएर पानीभित्र फोटोसुट गराएकी थिइन् ।

Sunday, November 23, 2014

भारतकै सबै भन्दा सेक्सी महिला क्याट्रिना कपुर

बलिउडमा रणबीर कपुरसँगको रोमान्सका कारण चर्चामा रहेकी सुन्दरी अभिनेत्री क्याट्रिना कपुर भारतकै सबै भन्दा हट अर्थात कामुक महिला बनेकी छिन् ।


विगत केही समय यता निरन्तर भारतकी सबै भन्दा सेक्सी महिलाको शीर्ष स्थानमा रहेकी क्याट्रिनाले हलीवुड स्टार स्कारलेट योहानसन, मोडल केप अप्टोन, क्याडिस स्वेनपोएललाई पछाडी पार्दै भारतकी सबै भन्दा हट महिला बनेकी हुन् ।

Wednesday, November 12, 2014

किमले यस्तो गरेपछि हलिउडमा हंगामा (फोटो फिचर)

हलिउड अभिनेत्री किम कार्दिशनले पुनः एक पटक सर्वाङ्ग नग्न बनेर चर्चामा आएकी छिन् । एक म्यागजनिका लागि उनले गरेको न्यूड फोटो शुटले यतिबेला उनको चर्चा चुलिएको छ ।
kardisan naked
kardisan naked 1

अमेरिकाको लस एन्जेलिसमा जन्मिएकी कार्दिशन यस अघि पनि विभिन्न म्यागजनिका लागि नाङ्गिएकी थिइन् ।
kardisan naked 1 kardisan naked 1 kardisan naked 1 kardisan naked 1 kardisan naked 1 kardisan naked 1
सन् २००७ मा हलिउडमा चम्किएकी किमको सन् २००८ मा आएको चलचित्र 'डिजास्टर मूवी' चर्चित भएको थियो ।
- See more at: http://nepaliheadlines.com/2014-11-12-09-24-19.html#sthash.lxa6T9Et.dpuf

Sunday, November 9, 2014

यस्ती छिन् संसारकै सबैभन्दा सेक्सी जीवित महिला (फोटोफिचर)

एजेन्सी । संसारकै सबैभन्दा सेक्सी महिला को होलिन् ? स्पेनका अभिनेत्री पेनलपे क्रुज संसारकैसबैभन्दा सेक्सी जीवित महिला बनेकी छिन् ।
उनलाई एस्कवायर म्यागेजिनले यो उपाधि दिएको हो । क्रुज यो उपाधि पाउने ११ औं महिला बनेकी हुन् । यसअछि यस उपाधि स्कारलेट योहानसन, एन्जोलीना जोली, हेले बेरी, रिहाना लगायतले पाएका थिए ।
Penelope-cruzPenelope-cruz (4) Penelope-cruz (3) Penelope-cruz (2) Penelope-cruz (1)
- See more at: http://www.nepalsandesh.com

Saturday, November 8, 2014

सेक्सी सीन दिनु निकै ठुलो जिम्मेवारीः नन्दना सेन

NANDANA SEN SEXY HD WALLPAPER 

मुम्बइ, ‘राजा रवि वर्मा’ उपन्यासमाथि आधारित बलिउड फिल्म ‘रंग रसिया’ मा कामुक दृश्य दिने अभिनेत्री नन्दना सेनका अनुसार फिल्ममा यस्ता प्रकारका सिनहरू छायाँकन गर्नु निकै ठुलो जिम्मेवारीको काम हो । उनले यस फिल्ममा यस प्रकारको दृष्यहरू गर्नु अघिनै आफ्ना माता-पितासंग विचार-विमर्श गरेको बताएकी छन ।

रणदीप हुड्डा र नंदना सेन को मुख्य भूमिका भएको ‘रंग रसिया’ को रिलीज गत पांच वर्षहरूदेखिनै रोकिइरहेको थियो । अब भने आगामी शुक्रबार ७ नोभेम्बरका दिन यो फिल्म रिलिज हुन लागेको छ । जसमा रणदीप विख्यात चित्रकार राजा रवि वर्मा को भूमिकामा देखिनेछन ।  

नन्दनाका अनुसार अंग-प्रदर्शन एक जटिल मुद्दा हो । यो एउटा यस्तो चीज हो, जसका बारेमा एक व्यक्तिले धेरै कुरा सोच्नु पर्ने हुन्छ । मैले यस फिल्ममा खेल्नु पूर्व आफ्ना अविभावकहरूको मन्जुरी लिएकी थिएँ ।  

जब एक कलाकार अंग-प्रदर्शन गर्ने निर्णय लिन्छ, उसले निकै ठुलो जिम्मेवारी पनि बहन गर्नु पर्दछ । यदि नग्नतालाइ सुन्दरता र सुरुचिपूर्ण तरीकाले प्रस्तुत गरयो भने यसले कुनै प्रकारको समस्या ल्याउँदैन ।

जे होस, पाँच बर्ष रोकिएको यो फिल्ममा अब भने बोल्डनेशलाइ निकै सुन्दरताले पेश गरिएको फिल्मका निर्माताहरूले जनाएका छन ।  

http://ramailo-patrika.blogspot.com/

Friday, November 7, 2014

मोडलिङ गर्दा ऐश्वर्या रायले दिएका पोज यस्ता थिए (फोटो फिचर)

Aisworya_model_4
एजेन्सी । अहिले पनि धेरैको सपनाकी रानीका रुपमा रहेकी चर्चित भारतीय नायिका ऐश्वर्या राय बच्चन जीवनको संघर्ष पूर्ण अवस्थामा निकै दुःख पाएकी थिइन् ।
जव उनले मोडलिङ सुरु गरिन्, उनलाई धेरैले पत्याएका थिएनन्, की उनीमा यती धेरै क्षमता छ भनेर । सन् १९९४ मा मिस भारत को उप–विजेता बनेकी उनी सोही वर्ष विश्व सुन्दरीको ताज पहिरिन सफल भइन् ।
यसपछि उनको सफलताले विस्तारै उचाइ लिन थालेको हो । भारतको कर्नाटक राज्यको मध्यम परिवारमा उनको जन्म भएको थियो । उनलाई त्यो परिवारबाट मुम्बइमा गएर मोडलिङका लागि संघर्ष गर्नु कम्ती चुनौतिपूर्ण थिएन ।
Aisworya_model_1
कक्षा नौ मा पढ्दा नै मोडलिङको अफर पाएकी ऐश्वर्याले कोकाकोला र फुजीको मोडलिङबाट करीअर सुरु गरेकी थिइन् । तर, त्यो क्षेत्रीय स्तरको मात्र थियो । सन् १९९१ मा सुपर मोडेल कन्टेस्ट जितेपछि भने उनलाई चर्चित अमेरिकी म्यागजीनले कभर पेजमा राखेको थियो ।
Aisworya_model_2
त्यसपछि भने ठूला ठूला विज्ञापन एजेन्सीहरुले उनीमाथि आँखा लगाउन थाले । सन् १९९३ मा अमिर खानसँग कोकाकोलाको विज्ञापन खेलेपछि उनको चर्चा थप चुलियो । कुनै सयम नर्चित नायक सलमान खानसँग हिमचिम बढाएकी उनले सलमानलाई पतिकै रुपमा हेर्ने गरेकी थिइन् ।
Aisworya_model_3
तर, धेरै युवतीसँग रमाइलोमा झुम्ने स्वभाव भएका सलमानसँग उनको सम्बन्ध धेरै टिक्न सकेन । अन्ततः भारतको चलचित्र क्षेत्रमा सबैको सम्मान पाएको बच्चन परिवारमा उनको मिलन हुन पुग्यो । अभिताभ बच्चनका छोरा अभिषेक बच्चनसँग उनको विवाह भयो ।

हाल उनको एक छोरी समेत हिड्न थालिसकेकी छन् । तर, उनको सुन्दरताले अहिले पनि विश्व हल्लाउन भने छाडेको छैन । उनले मोडलिङमा संघर्ष थाल्दै गर्दा उनले दिएका पोजहरु अहिले पनि जीवन्त नै देखिन्छन् ।
Aisworya_model_5
Aisworya_model_6
Aisworya_model_7

www.nepalsandesh.com